जिपि कोइराला अध्ययन केन्द्र नुवाकोटको कार्य समितिले पुर्णता पायो

विदुर खबर २०७७ असोज २१ गते २१:०६

नुवाकोट । जिपि कोइराला अध्ययन केन्द्र नुवाकोटको कार्य समितिले पुर्णता पाएको छ ।

Advertisement

जिपि कोइराला अध्ययन केन्द्रको केन्द्रिय कार्यालयले यहि असोज ८ गते समुन भण्डारीलाई संयोजक तोकी कार्य समितिको टुङ्गो लगाउन जिम्मा दिएको थियो ।  केन्द्रको उपाध्यक्षमा ईन्द्र प्रसाल लामिछाने र कपिल आचार्य सचिवमा राजु केशी, सहसचिवमा आकृति खनाल, उमेश गुरुङ र कोषाध्यक्षको जिम्मा रिता परियारलाई दिईएको जिपि कोइराला अध्ययन केन्द्र नुवाकोटका अध्यक्ष सुमन भण्डारीले जानकारी दिए ।

कार्यसमितिका सदस्यहरुमा गोकर्ण नेपाल, शंकर गन्मेर,सुमन पुडासैनी, कुमार थापामगर, प्रकाश रिजाल, आशिष अधिकारी, शैलेन्द्र तामाङ र आकाश रानामगर रहेका छन् । यस्तै अन्य सदस्यहरुमा राजक्मार अधिकारी, फैसिङ तामाङ, प्रज्व्ल थापा, देनकरण केशी, जितामान तामाङ, मुन्द्र तामाङ, कल्पना रिजाल, देवकी पौडेल रहेका छन्

Advertisement

यस्तै अन्य सदस्यहरुमा शुस्मा तामाङ, पवित्रा राना, कपिल ढुङ्गाना,राजकुमार पाण्डे र सुस्मिता गरुङ रहेका छन् ।

प्रतिक्रिया