नुवाकोटको तारकेश्वरमा क्वारेनटाइनमा दारुसँग रमाउँदै स्वास्थ्य शाखाका कर्मचारीहरु
विदुर खबर
२०७७ असोज २१ गते १७:५४
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नमबर ४ मा रहेको क्वारेनटाइनमा रहेका स्वास्थ्यकर्मीहरु रातको समयमा रक्सी खाएर नाचेको भिडियो यतिवेला भाइरल बनेको छ ।
गाउँपालिकाको क्वारेनटाइमा रहेका कोरोना संक्रमित व्यक्तिमा कोरोना नेगेटिभ देखिएको भन्दै गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारीहरु रक्सी खाएर मातेका हुन् । गाउँपालिकामा रहेको सो क्वारेनटाइनमा स्वास्थ्य मापदण्ड अनुसारका सेवासुविधा नपाइएको भन्ने गुनासो बढेको बेला सो क्वारेजटाइनमा रहेका स्वास्थ्कर्मीहरु रक्सी खाएर मातेको कोारेना संक्रमितहरुले बताएका छन् ।
बाँकी यो भिडियोमा ।
https://www.facebook.com/bidurkhabar/videos/vb.1612040905679431/377544256735477/?type=2&theater
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया