नुवाकोटको ओखरपौवामा एक विरामीको मत्यु
विदुर खबर
२०७७ असोज ९ गते १०:०१

नुवाकोट । सडकको दुर अवस्थाका कारण नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ६ ओखरपौवामा एक जना विरामीको ज्यान गएको छ ।
मृत्यु हुनेमा वडा नम्बर ६ का दिपेश लामा रहेको ककनी गाउँपालिका वडा नम्बर ६ का वडासदस्य लक्ष्मण तामाडले जानकारी दिए । बिहिबार राती विरामी परेका दिपेशको उपचारको लागि काठमाण्डौ लैजाँदै गर्दा सडकको विभिन्न स्थानमा पहिरो गएपछि उनलाई लगेको एम्बुलेन्स समेत बाटोमै फसेको वडासदस्य तामाडले बताए ।
प्रचण्डका घरभेटी सारदा प्रसाद अधिकारी निर्माण शुरु गरेर अलपत्र बनाएकाृ वालाजु ककनी सडकखण्ड विगत ३ वर्षदेखि अलपत्र अवस्थामा छ । त्यसमाथि लगातार परेको वर्षाको कारण लगातार सडक अवरुद्ध हुँदा ककनी गाउँपालिकाका नागरिकहरु प्रभावित हुँदै आएपनि सरोकारवाला निकायहरु मौन देखिएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया