नुवाकोटको गाउँगाउँमा दिपावलि गरि संविधान दिवस मनाईयाे
नुवाकोट । संविधान दिवसको अवसर पारेर नुवाकोटको गाउँगाउँमा दिपावलि गरिएको छ ।
देशमा संविधान जारी भएको छैठौ संविधान दिवसको अवसर पारेर जिल्लाकाृ विभिन्न स्थानमा दिपावलि गरिनुको सार्थ विभिन्न स्थानमा सरसफाई कार्यक्रमको आयोजना गरिएको हो । दिवसकै अवसर पारेर नेपाली कांग्रेस पञ्चकन्या गाउँपालिका वडा नम्बर २ कबिलासको आयोजनामा आज पञ्चकन्या गाउँपालिका वडा नम्बर २ कबिलासको सहरेटार बजारमा दिप प्रज्वलन कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेस नुवाकोटका जिल्ला सदस्य एंवम जिल्ला सहकारि संघ नुवाकोटका पुर्व अध्यक्ष बैकुण्ठ मिश्रको प्रमुख आतित्थयामा भएको कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एंवम नेविसंघ नुवाकोट १ को क्षेत्रीय अध्यक्ष कृष्ण मिश्र , नेपाल शिक्षक संघमा आवद्द शिक्षकहरु रामेश्वर मिश्र ,ठाकुर कुईकेल ,सिताराम भण्डारी ,तरुण दल नेता अनिल श्रेष्ठ रिसव कुईकेल लगायत सयौंको संख्यामा स्थानीयबासि हर्साेउल्लासका साथ सहभागी भएका थिए ।
पाटि कोषाध्य भृगुरिसि मिश्रको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि मिश्रले नेपाली कांग्रेस पार्टी सत्तामा हुदापनि र नहुदा पनि नेपालको संविधान कार्यनयन गर्न सधैं तयार रहेको बताए । उनले अहिलेको अवस्थामा सरकारमा रहेका दलवाटै संविधानको भावना विपरित कार्यहरु भैईरहेको प्रति चिन्ता ब्यक्त गरे ।
त्यस्तै महाधिवेशन प्रतिनिधि एंवम नेविसंघ अध्यक्ष कृष्ण मिश्रले नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपि कोईरालाले आज भन्दा सत्तरी बर्ष अगाडि आवाज उठाउनु भएको नेपाली जनाको सपना करिव सत्तरी बर्षपछि नेपाली कांग्रेस कै नेत्तृत्वमा बनेको सरकारले संविधान जारि गरि पूरा गरेकोले यसको कार्यनयनको लागि नेपाली काङ्ग्रेसले अब गाउँगाउँमा गएर जनतालाई प्रशिक्षण गराउने बताए । उनले नेकपा नेत्तृत्वको सरकारले संविधान विपरित काम गरेको आरोप िलगाए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त





प्रतिक्रिया