तारकेश्वर गाउँपालिकाका अध्यक्ष वस्तीद्धारा श्रीकृष्ण मन्दिर सिलन्यास
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ४ को पौवा भञ्ज्याङमा निर्माण हुन लागेको श्रीकृष्ण मन्दिरको आईतबार विहान गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीले सिलान्यास गरेका छन् ।
मन्दिर शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष वस्तीले मन्दिर निर्माणका लागि आफुले व्यक्तिगत तथा पलिकाबाट सक्दो सहयोग गर्ने प्रतबद्धता गरे । उपभोक्ताहरुको पहलमा निर्माण हुन लागेको मन्दिरको आर्थिक स्रोत र साधन भने विभिन्न व्यक्ति , संघसस्था,समुदायबाट सहयोग लिई निर्माण सम्पन्न गर्ने योजना रहेको मन्दिर निर्माण समितिका सदस्य तथा समाजसेवी शैलेश बुढाथोकीले जानकारी दिए । उनले मन्दिर निर्माणमा सहयोग गर्न विभिन्न व्यक्ति ,संघ संस्था,समुदायहरुलाई आग्रह गरेका छन् ।
कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष राममणी अधिकारी लगायत विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया