नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ७ पुग्यो

विदुर खबर २०७७ भदौ २६ गते ८:५०

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ७ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या एकसय ७ पुगेको उनले बताए । संक्रमितमध्ये ८१ महिला र २६ पुरुष रहेका छन् ।

कार्यालयका सुचना अधिकारी खनालका अनुसार जिल्लाका ८५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

Advertisement

प्रतिक्रिया