देशभर ९७९ जना कोभिड १९ संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १७३६
विदुर खबर
२०७७ भदौ २२ गते १६:३३
नुवाकोट । गत २४ घण्टामा देशभर ९७९ जना कोभिड १९ संक्रमित थपिएका छन् । योसँगै कोभिड १९ पुष्टि हुनेको संख्या ४७ हजार २३६ पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या एक हजार ७३६ जना छन् भने हालसम्म ३० हजार ६७७ जना कोरोना मुक्त भइसकेका छन् । हाल क्वारेन्टिनमा चार हजार ७३९ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना र होम आइसोलेसनमा सात हजार १९० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले जनाएको छ ।
गत एक दिनमा ९ हजार २१८ पीसीआर परीक्षण भएको छ । यसरी हालसम्म नेपालमा सात लाख ७७ हजार ५६३ परीक्षण भइसकेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया