गाई काटेका आरोपमा तादी गाउँपालिकामा एकजना पक्राउ
विदुर खबर
२०७७ भदौ २२ गते १४:२२
नुवाकोट । गाई काटेका आरोपमा नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ३ टुटुङ अल्छेढुङ्गाबाट एक जना पक्राउ परेका छन् ।

काटेको गाई मृत अवस्थामा । तश्वीर दिपक थापाको फेसबुकबाट
आज विहान अन्दाजी साढे सात बजेतिर टुटुङ अल्छेढुङ्गामा गाई काटिरहेको अवस्थामा एक जनालाई स्थानियबासीले पक्राउ गरेको प्रहरीले जनाएको छ । स्थानियबासीहरुले भने १० जना मिलेर गाई काटेको बताएका छन् । तर अन्य ९ जना फरार रहेको बताइएको छ ।
घटना भएलगत्तै खरानटिारबाट खटिएको प्रहरी टोलि घटनास्थलतर्फ लागेका छन् । घटना स्थलबाट एकजनालाई पक्राउ गरिए पनि अन्यको भने खोजी भइरहेको नुवाकोट प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया