नुवाकोटका ६९ जना कोरोना संक्रमित निको भएर घर फर्किए
विदुर खबर
२०७७ भदौ १३ गते १७:०७
नुवाकोट । नुवाकोटका ६९ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा रहेका कुल ८९ जना संक्रमितमध्ये ६९ जना कोरोना निको भएर घर फर्किएका हुन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका शुक्रवार नुवाकोटका थप ३ जनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । जसमा पन्चकन्या गाउँपालिका र बेलकोटगढी नगरपालिकाका एक एक पुरुष र नुवाकोट घर भई काठमाण्डौ बसोबास गर्दे आइरहेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै जिल्लामा रहेका २० जना कोरोना संक्रमितहरुमध्ये १२ जनाको त्रिशुली अस्पतालमा र ७ जनाको काठमाण्डौमा उपचार भइरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया