पञ्चकन्या गाउँपालिकामा कृषक कल सेन्टर स्थापना
विदुर खबर
२०७७ भदौ ९ गते १३:३६
नुवाकोट । घरमै बसिबसी कृषिका समस्या समाधान भन्ने नाराका साथ पञ्चकन्या गाउँपालिकाले “कृषक कल सेन्टर” स्थापना गरेको छ ।
जिल्लाम लामो समयदेखि भएको बन्दाबन्दीले खेतीमा आइपर्ने समस्या समाधानका लागि कृषकहरु अन्योलता सिर्जना उत्पन्न नहोस भन्ने अभिप्रायले कृषक कल सेन्टर स्थापना गरेको वडा नम्बर १ का वडाध्यक्ष मणिनाथ लामिछानेले जानकारी दिए ।
कल सेन्टरमार्फत किसानले कृषि सम्बन्धि विविध समस्या राख्न सक्ने र त्यसको समाधानका लागि कृषि प्राविधिक तथा कृषि विज्ञले कल सेन्टरमार्फत समस्याको समाधानका उपायहरु जानकारी गराउने तथा स्थलगत अवलोकन गरि समस्या समाधान गर्ने उदेश्य राखिएको छ ।
कृषक कल सेन्टरको प्रयोगको लागि 9881348136 नम्बरमा सम्पर्क गर्न सकिने वडाध्यक्ष लामिछानेले बताएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया