नुवाकोटमा कोरोना संक्रमितको संख्या ७३ पुग्यो,विदुर डेन्जर जोनमा
विदुर खबर
२०७७ भदौ ४ गते २१:०५
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका एकजना ४२ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार काठमाण्डौको टेकुमा गरिएको पिसिआर परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । सुचना अधिकारी खनालका अनुसार हालसम्म नुवाकोटका ५४ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
त्यस्तै विभिन्न स्वास्थ्य संस्थामा गरि १९ जना कोरोना संक्रमितहरु उपचार गरिरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । पछिल्लो समय नुवाकोटमा दिनप्रतिदिन कोरोना संक्रमित हुनेको संख्या बढिरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया