वाग्मती प्रदेशसभा उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण
विदुर खबर
२०७७ भदौ १ गते १६:२५
नुवाकोट । बाग्मति प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
उपसभामुखका स्वकिय सचिव एलिसा थापाले उपसभामुख तामाङलाई कोरोनाको संक्रमण भएको जानकारी दिइन् । काठमाण्डौ गएको
समयमा एक विरामीसँग भेटघाटको क्रममा उपसभामुख तामाङलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ ।
उपसभामुख तामाङ आफ्नै घरको आइसोलेसनमा उपचाररत रहेको बताइएको छ । यससँगै नुवाकोटका हाइ प्रोफाइल व्यक्तिमा पहिलोपटक कोरोनाको संक्रमण देखिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना
यूएईको ग्यास केन्द्रमा मिसाइल खस्दा एक जनाको मृत्यु, ४ जना घाइते
फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?





प्रतिक्रिया