कोरोना संक्रमितलाई पन्चकन्या गाउँपालिका प्रवेशमा रोक
विदुर । आजदेखि नुवाकोटको पन्चकन्या गाउँपालिका प्रवेश गर्दा अनिवार्य पिसिआर रिर्पाेट देखाउन पर्ने भएको छ ।

फाईल फोटो ।
गाउँपालिकाको शुक्रवार वसेको कार्यपालिकाको बैठकले पालिका प्रवेश गर्दा अनिवार्य रुपमा पिसिआर रिर्पाेट देखाएर मात्र प्रवेश गर्नुपर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले पिसिआरको रिर्पाेट नेगेटिभ भएका व्यक्तिमात्र गाउँपालिका प्रवेश गर्न पाउने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेश पुडासैनीले शुक्रवार एक विज्ञप्ती जारी गर्दै गाउँपालिका प्रवेश गर्ने जो कोहीले पनि गाउँपालिकामा प्रवेश गर्दा अनिवार्य रुपमा पिसिआर रिर्पार्ट देखाउनुपर्ने बताएका हुन् ।
पछिल्लो समय जिल्लाको विभिन्न स्थानमा कोरोना संक्रमित देखिएको र स्थानियस्तरमा कोरोना संक्रमण देखिएको भन्दै गाउँपालिका प्रवेश गर्दा अनिवार्य पिसिआर रिर्पाेट देखाएर प्रवेश गर्नुपर्ने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया