नुवाकोटमा दैनिक कोरोना संक्रमित बढ्दै, संक्रमितको संख्या ६८ पुग्यो
विदुर खबर
२०७७ साउन ३० गते १९:०६
विदुर । नुवाकोटमा दैनिक कोरोना संक्रमितको संख्या भुसको आगो झै समुदायस्तरमा फैलन थालेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार शुक्रवार विदुर नगरपालिका वडा नम्बर ६ ईनारपाटीका एक भैसी व्यापारमिा कोरोना संक्रमण देखिएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनसार ईनारपाटीका ३७ वर्षिय एक पुरुषमा कोरोनाको संक्रमण देखिएको हो ।
टेकु काठमाण्डौमा गरिएको पिसिआर परिक्षण्मा उनमा कोरोना पोजेटिभ देखिएको हो । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ६८ पुगेको छ । त्यस्तै नुवाकोटका ४२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
संक्रमितमध्ये १५ जनाको त्रिशुली अस्पताल, ५ जनाको खरानीटार अस्पताल र ६ जनाको काठमाण्डौमा उपचार भइरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया