भिरबाट लडेर तारकेश्वरमा एक जनाको ज्यान गयो
विदुर खबर
२०७७ साउन २४ गते २१:३०

नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नम्बर ५ सिमब्बल खोलास्थित भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका वडा नम्बर ५ रामबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । आफ्नी वहिनीलाई भेटघाट गर्न जान्छु भनि घरबाट निस्केका उनी शनिवार दिउँसो भिरबाट लडेका थिए ।
भिरबाट लडेर गम्भीर घाईते भएका उनको उपचार गराउन त्रिशुलि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया