नुवाकोटमा कोरोना संक्रमितको संख्या ४६ पुग्यो, लिखुमा एक थपियो
विदुर खबर
२०७७ साउन २२ गते १९:१०
नुवाकोट। नुवाकोट जिल्लामा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ ।
वीर अस्पताल काठमाडौंमा पिसिआर परीक्षणको क्रममा लिखु गाउँपालिकाका ३० वर्षिय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर प्रसाद घिमिरेले जानकारी दिए। संक्रमित बिरामीलाई जिल्ला अस्पताल त्रिशुलीमा राखिएको छ भने अन्य आइसोलेशनमा रहेका बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
हालसम्म नुवाकोटमा ३६ जनाले कोरोनालाई जितेर निको भइ घर फर्केका छन् । अहिले जिल्ला अस्पताल त्रिशुलीमा ५ जना र काठमाडौंस्थित अस्पतालहरुमा ५ जना आइसोलेशन वार्डमा उपचारत रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया