निषेधाज्ञा जारीपछि विद्युत प्राधिकरण नुवाकोटको सेवा बन्द
विदुर खबर
२०७७ साउन २२ गते १२:५६
विदुर । जिल्ला प्रशासन कार्यालय नुवकोटले विदुर नगरपालिका वडा नम्बर ९ कोलनी आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्र अनिश्चत समयको लागि बन्द गरिएको छ ।
नुवाकोट प्रशासनले कोलनी एरियामा बुधवार साँझदेखि निषेधाज्ञा जारी गरेपछि आफुहरुको आय संकलन काउन्टर समेत बन्द भएको नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका सुचना अधिकारी राजन प्याकुरेलले जानकारी दिए ।
त्यस्तै कार्यालय बन्द भएको समयमा विभिन्न अनलाईन माध्यमबाट विद्युत महसुल तिर्न सकिने कार्यालयले जनाएको छ ।
यस्तो छ प्राधिकरणको सुचना ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया