आचार्यको पहलमा सरिता सिलवाल सहयोग अभियानले सार्थकता पाउँदै
विदुर खबर
२०७७ साउन १५ गते ८:५०
विदुर । समाजसेवी तथा युवा व्यवसायी राजकुमार आचार्यको पहलमा लिखु गाउँपालिका वडा नम्बर ६ निवासी सरिता सिलवालका अपाङ्गता भएका दुई छोराहरुलाई आर्थिक सहयोग गरिएको छ ।
करिब एक महिनाको अन्तरालमा सरिता सिलवाल सहयोग अभियानबाट करिब एक लाख ७१ हजार रुपैयाँ घरमै पुगेर वितरण गरिएको छ । सरिताकी चार सन्तानमध्ये दुई सन्तान यादव सिलवाल र रमेश सिलवाल जन्मजात नै अपाङ्ग भएको र घरको आर्थिकस्थिति नाजुक रहेको सामाजिक संजालमार्फत सहयोगको लागि अभियन्ता राजकुमार आचार्यले फेसबुकमा पोस्ट गरेका थिए।
सिलवाल सहयोग अभियानमा आर्थिक सहयोग जुट्ने क्रममै जारी नै रहेको छ ।
सहयोग गर्न चाहानेहरुले निम्न नम्बरमा सम्पर्क गर्न सक्ने समाजसेवी आचार्यले विदुर खबरलाई बताए ।
राज कुमार आचार्य ९८५१०८१४८५/ ९८१८३६२५८५
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया