उत्कृष्ठ काम गरेको भन्दै नुवाकोटका प्रहरी प्रमुख काफ्ले पुरस्कृत
विदुर खबर
२०७७ साउन १ गते ८:४१
नुवाकोट । नुवाकोटका प्रहरी प्रमुख अबिनारायण काफ्लेलाई सम्मान र पुरस्कृत गरिएको छ ।
वुधबार डिभिजन बन कार्यालय नुवाकोटले एक कार्यक्रमको आयोजना गर्दै जिल्लाको बन तथा बन्यजन्तु अपराध नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालयले निभाएको भुमिकाको उच्च मुल्याङ्कन गर्दै प्रहरी प्रमुख काफ्लेलाई सम्मान र पुरस्कृत गरेको हो ।
डिभिजन बन कार्यालयले प्रहरी प्रमुख काफ्लेलाई प्रशंसा पत्र सहित नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
सम्मानित हुनुभएका काफ्लेले पुरस्कार र सम्मानले आफुलाई थप राम्रो काम गर्न हौसला मिलेको बताउनुभएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया