निशुल्क रहेका बैंकिङ सेवामा अब शुल्क लाग्न सक्ने
विदुर खबर
२०७७ असार ३१ गते २१:०७
नुवाकोट । साउन १ देखि विद्युतीय कारोबारमा शुल्क लाग्ने भएको छ ।
लकडाउनको कारण गत चैत्रदेखि विद्युतीय कारोबारहरु निशुल्क रहेकोमा अब भने ति शुल्क लिने वा नलिने बारे बैंक तथा वित्तीय संस्थाले आफै निर्णय गर्न सक्ने भएका हुन् । नेपाल बैंकर्स संघ, नेपाल डेभलपमेन्ट बैंकर एसोसिएसन र नेपाल वित्तीय संघले संयुक्त सूचना जारि गर्दै शुल्कबारे सम्बन्धित संस्थाले आफै निर्णय गर्ने जनाएका हुन् ।
यस सँगै अब यस अघि निशुल्क रहेका अन्तर बैंक एटिएम कार्ड सेवा, क्लियारिंग हाउसले प्रदान गर्ने सेवाहरुमा बैंकहरुले चाहेमा शुल्क लाग्न सक्ने भएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै





प्रतिक्रिया