नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८ सय १ पुग्यो

विदुर खबर २०७७ असार २८ गते १७:५३

नुवाकोट । आज थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

यससंगै नेपालमा कोरोना कोरोना संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ ।

आज १४७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया