गंगटेमा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यु

विदुर खबर २०७७ असार २२ गते २२:२३

बट्टार । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ र ५ को सिमाना गं.टेमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

Advertisement

मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ३ का मोटरसाईकल चालक ठाकुर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । गंगटेबाट घरतर्फ जाँदै गरेका उनको दुर्घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

घटनाको थप विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया