गंगटेमा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यु
विदुर खबर
२०७७ असार २२ गते २२:२३

बट्टार । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ र ५ को सिमाना गं.टेमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ३ का मोटरसाईकल चालक ठाकुर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । गंगटेबाट घरतर्फ जाँदै गरेका उनको दुर्घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
घटनाको थप विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया