नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो
विदुर खबर
२०७७ असार १४ गते १८:२५
नुवाकोट । गत २४ घण्टाको अवधिमा नेपालमा ४६३ जना कोरोना संक्रमित थपिएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेहरुको कूल संख्या १२ हजार ७ सय ७२ पुगेको छ । आज कूल १७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । डिस्चार्ज हुनेहरुमा १३ महिला र १६६ जना पुरुष रहेका छन् ।
हाल सम्म ३ हजार १३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुनको मुल्य एकैदिन तोलामा साढे १२ हजारले घट्यो
रसुवामा एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने चारजना पक्राउ
रसुवागढी नाकाबाट लागुपदार्थसहित एक जना पक्राउ
एसईईका लागि रसुवामा ६ केन्द्र तोकिए
आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना





प्रतिक्रिया