नुवाकोटमा कोरोना संक्रमितको संख्या १७ पुग्यो,बेलकोटगढीमा एक जना थपिए
विदुर खबर
२०७७ असार १२ गते १७:४९
विदुर । नुवाकोटमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।
वेलकोटगढी नगरपालिकाको एक ४२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएसँगै नुवाकोटमा कोरोना संक्रमीतको संख्या १७ पुगेको हो । कुवेतबाट स्वदेश फर्किएका उनमा कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार रााष्ट्रिय प्रयोगशाला टेकुमा उनको पिसिआर परिक्षण गर्दा उनमा संक्रमण देखिएको हो । उनलाई अहिले काठमाण्डौको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको आइसोलेनस वार्डमा राखिएको छ ।
त्यस्तै नुवाकोटको त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा ४ जना, तादी गाउँपालिकाको खरानीटारमा ३ जना उपचाररत छन् । त्यस्तै नुवाकोटमा ९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया