बट्टारको हावाघरमा झुन्डिएर एक व्यक्तिद्दारा आत्महत्या
विदुर खबर
२०७७ असार १२ गते ८:३२
बट्टार । विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको हावाघर भन्दा अन्दाजी दुई सय मिटर दक्षिण इनारपाटी र ने. बि. प्रा. जाने चोकको आफ्नै घरमा पासो लाएर हावाघरमा एक व्यत्तिले आत्महत्या गरेका छन् ।
हावाघरका ५० वर्षिय कुवेरलाल श्रेष्ठले आफ्नै घरमा आत्महत्या गरेको प्रहरीले बताएको छ । घरको छतमा पुजा गर्न गएको समयमा श्रीमति सारदा श्रेष्ठले श्रीमानले आत्मगरेको देखेपछि प्रहरीमा खबर गरेको बताइएको छ । उनले हिजो साँझै नै आत्हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
त्यस्तै शव श्रेष्ठकै घरमा छ भने आत्महत्याको कारणवारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया