विदुर नगरपालिकाको विभिन्न स्थानबाट अवैध घरेलु मदिरा बरामद
विदुर खबर
२०७७ असार ९ गते २२:१४


फाईल फोटो ।
विदुर । नुवाकोट प्रहरीले विदुर नगरपालिकाको विभिन्न स्थानबाट अवैध घरेलु मदिरा बरामख गरेको छ ।
प्रहरीका अनु्सार वडा नम्बर १ को ढुङ्गे,वडा नम्बर ४ को बट्टार र वडा नम्बर ८ को राइसिङबाट मदिरा बरामद गरिएको हो । सो स्थानहरुबाट एकसय ५० लिटर घरेलु मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले भट्टी पसलका संचालकहरुलाई भने सचेत गराएर छाडेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेतको कुलोमा लडेर नुवाकोटमा एक जनाको मृत्यु
Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने





प्रतिक्रिया