नुवाकोटमा कोरोना संक्रमितको संख्या १६ पुग्यो
विदुर खबर
२०७७ असार ७ गते २२:१६

विदुर । नुवाकोटमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिकाको क्वारेनटाइनमा रहेका ५० वर्षिय पुरुषमा कोरोनाको संक्रमण देखिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १६ पुगेको हो ।
त्यस्तै कार्यालयका अनुसार नुवाकोटमा हालसम्म ९ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया