नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो
विदुर खबर
२०७७ असार ७ गते २१:३२
नुवाकोट । आज आइतबार एकै दिन ४२१ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा थप ४२१ जनामा संक्रमण पुष्टि भएको हो । देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ४२१ जनामा कोरोना पुष्टि भएको हो । जस मध्ये ६४ महिला र ३५७ पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म १ हजार ७ सय ७२ जना डिस्चार्ज भएका छन् । हालसम्म ७५ जिल्लामा संक्रमण पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया