नेपाल प्रहरीका ३६ जना एसपीको सरुवा
विदुर खबर
२०७७ असार २ गते ८:०४
नुवाकोट । नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी) सरुवा भएको छ ।
कास्की, पाल्पा, मोरङ, सुर्खेत लगायत अन्य जिल्लाका प्रहरी प्रमुख एसपीहरुको सरुवा भएको छ । कास्कीमा एसपी जीवनकुमार श्रेष्ठको सरुवा भएको छ भने एसपी सन्तोष खड्कालाई मोरङ जिल्लाको जिम्मेवारी दिइएको छ।





सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया