त्रिशुली स्कुलको शैक्षिक विकास तालिम केन्द्रमा आइसोलेसन निर्माण गरिने


फाईल फोटो ।
विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीमा रहेको त्रिभुवन त्रिशुली उच्च माध्यामिक विद्यालयको शैक्षिक विकास तालिम केन्द्रमा आइसोलेसन वार्ड निर्माण गरिने भएको छ ।
नुवाकोटमा कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएको र त्रिशुली अस्पतालमा रहेको आइसोलेसन वार्डको संख्या न्युन भएको भन्दै COVID-19 रोकथाम तथा नियन्त्रणसम्बन्धी जिल्लास्तरीय Crisis Management Center को बैठकले जिल्ला सुरक्षा समितिले हाल क्वारेनटाइनको रुपमा रहेको तालिम केन्दलाई आइसोलेसन वार्डको रुपमा विकास गर्न लागिएको बताइएको छ । हाल सो स्थानमा रहेको क्वारेनटाइनलाई भने विदुर नगरपालिका वडा नम्बर ५ च्वाडी माध्यामिक विद्यालयमा सारिने बताइएको छ ।
त्यस्तै बैठकले नुवाकोटमा स्वाब संकलनका लागि भिटिएम किटको अभाव रहेको भन्दै स्वास्थ्य कार्यालयलाई एकहजार किट किन्न अनुरोध गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग





प्रतिक्रिया