कोरोना संक्रमित बढेपछि दैलेखमा निषेधज्ञा जारी
विदुर खबर
२०७७ जेठ २३ गते १७:१९


कोरोना सङ्क्रमणको जोखिम मानिएको नारायण नगरपालिका क्षेत्रभित्र आवतजावत तथा अतिआवश्यक पर्ने सवारी साधन, औषधि, आन्तरिक सुरक्षालगायतका क्षेत्रबाहेक सम्पूर्ण कार्य बन्द गरिने जनाइएको छ। निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कानूनबमोजिम कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ। साथै सङ्क्रमणबाट जोगिन, भीडभाड नगर्न/नगराउन, जमघटन नहुन सबैलाई प्रशासनले आग्रह गरेको छ।
सम्बन्धित
प्रतिक्रिया