नेपालमा एकैदिन थपिए ३ सय ३४ जना कोरोना संक्रमित

विदुर खबर २०७७ जेठ २२ गते १६:५५

नुवाकोट । नेपालमा एकैदिन थपिए ३ सय ३४जना कोरोना संक्रमित थपिएका छन ।

Advertisement

यससँर्गै नेपालमा कोरोना संक्रमितको संख्या २६ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार दैलेखमा मात्र ११३ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया