नुवाकोटको उर्लेनीमा पहिरोले दुई घर पुर्यो, १५ लाख बराबरको क्षति
विदुर खबर
२०७५ असार ३० गते १५:३७
उर्लेनी÷ नुवाकोटको तादी गाउपालिका वडा नं १ उर्लेनीको ढाडेमा अबिरल वर्षाको कारण पहिरो जाँदा दुई घर पुरिएको छ भने पसल परिँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार ठूलो खोला र हिमचुली खोलामा आएको बढीले गर्दा ढाडेका बिरबहादुर तामाङ र राजकुमार तामाङको घर पुरिएको छ । माथिबाट आएको पहिरोले सोही स्थानमा बस्ने श्यामबहादुर भुलेलको किराना पसल रहेको अँदाजी १५ लाख रुपैयाँ बराबर क्षति भएको नुवाकोट प्रहरी प्रमुख वसन्त कुवरले बताउनुभयो ।
पहिरोले कुनैपनि मानविय क्षति नभएको बताइएको छ । पहिरोले बिस्तापित २ घरका मानिसहरु आफन्तको घरमा गई बसेका छन । त्यस्तै सोही पहिरोले ३४ घरधुरी उच्च जोखिममा रहेको जिल्ला प्रहरी कायृलय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया