कोरोनालाई जितेर फर्किए नुवाकोट ककनीका नवराज ढुङ्गाना
विदुर खबर
२०७७ जेठ १६ गते १६:२६

कोरोनालाई जितेर फर्किएका उनलाई विदा गरिँदै । तश्वीर सामाजिक संजाल फेसबुकबाट ।
नुवाकोट । कोरोनालाई जितेर नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ का नवराज ढुङ्गाना (विश्वास) घर फर्किएका छन ।
जेठ ११ गते आईतबार कोरोना संक्रमण पुष्टि भएर टेकु अस्पतालमा उपचार गराइरहेका उनमा पुन आरडिटी चेक गर्दा संक्रमण नदेखिएसँगै उनी कोरोनालाई जितेर घर फर्किएका हुन । क्वारेन्टाइनमा बसेका उनको पिसिआर विधिबाट कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपश्चात् उनलाई घर पठाइएको हो ।
पुन स्वाब संकलन गरी चेकजाँच गर्दा कोरोना नभएको रिपोर्ट आएपछि क्वारेन्टाइनबाट उनलाई बिदाइ गरिएको हो । साथै उनलाई घरमा समेत सावधानी अपनाउन भनिएको छ ।
सम्बन्धित समाचार
नुवाकोटका कोरोना संक्रमित निकाे भएर घर फर्किए
नुवाकोटमा पहिलो पटक कोरोना संक्रमित भेटिए
आरडिटि पोजेटिभ देखिएका नुवाकोटका ८ जनाको पिसिआर नेगेटिभ
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया