दुप्चेश्वरको सिसिपुमा असिनापानीले मकैमा ठुलो क्षति पुरायो

फोटो : दिप प्रकाश पौडेलको फेसबुकबाट ।
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ सिसिपुमा हावाहुरी र वर्षासँगै परेको असिनाले करिब दुई लाख रुपैयाँभन्दा बराबरको क्षति पुर्याएको छ ।
आज विहान करिव ११ बजेतिर आएको हावाहुरी र असिनाले कृषि बालीतर्फ मकैमा ठूलो क्षति पुर्याएको घ्याङफेदीका किसानहरुले बताएका छन । किसानहरुका अनुसार अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रमा व्यावसायिक रुपमा लगाएको भिन्डी, करेला, लौका, फर्सी, बन्दा, काउली, घिरौंला, बोडीलगायत तरकारीमा क्षति पुर्याएको हो ।

सिसिपुमा परेको असिनाको दृश्य ।
असिनाले क्षति पुराएको विषयमा जानकारी संकलन भइरहेको कृषि ज्ञान केन्द्र नुवाकोटले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे तारकेश्वरका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बच्चा सामुदायिक विद्यालयमै पढाउनुपर्ने
देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने
प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै राप्रपा
इन्धन खर्च दोब्बर : सरकारको बिदा नीति असफलतिर
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ





प्रतिक्रिया