नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८६ पुग्यो
विदुर खबर
२०७७ जेठ १४ गते १७:०५

नुवाकोट । बुधबार थप ११४ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो संगै नेपालमा संक्रमितको संख्या ८८६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले जानकारी दिए । संक्रमितहरु ७९६ पुरुष र ९० जना महिला रहेका छन् । हालसम्म नेपालका ४७ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । देशभर १८३ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किसकेका प्रवक्ता देवकोटाले बताए ।
सम्बन्धित
प्रतिक्रिया