तादीखोलामा डुबेर एक बालकको ज्यान गयो
विदुर खबर
२०७७ जेठ ८ गते ६:५५

विदुर । माछा मार्ने क्रममा विदुर नगरपालिका वडा नम्बर ५ पिपलटार डुम्रेस्थित तादीखोलामा डुबेर एक बालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा पिपलटार डुम्रेका स्थानिय रामबहादुर मगरको १० वर्षिय छोरा पदमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाकारी दिएको छ । उनी यहि जेष्ठ ५ गते शुक्रवार माछा मार्ने क्रममा बेपत्ता भएको बताइएको छ ।
उनको शव तादी पुल मुनी भेटिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया