विदुर नगरपालिकामा जागिरको अवसर
विदुर खबर
२०७७ जेठ ७ गते १८:०२
विदुर । विदुर नगरपालिकाले नगर क्षेत्रभित्र रहेको विभिन्न स्वास्थ्य संस्थाहरुका लागि कर्मचारी मागेको छ ।
नगरपालिकाले सुचना जारी गर्दे विभिन्न ११ पदमा करारको लागि कर्मचारी माग गरेको छ । जसअनुसार अहेब,अनमी, ल्याब असिसटेन्ट र कार्यालय सहयोगिको करारमा पदपूर्ति गर्न लागेको नगरपालिकाले जनाएको छ ।
यस्तो छ नगरपालिकाको सुचना ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया