नुवाकोटमा भोलिदेखि सवै सवारी पास रद्द हुने
विदुर खबर
२०७७ जेठ २ गते १४:१८
नुवाकोट । नुवाकोटमा भोलिदेखि लागु हुने गरी सबै पास रद्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज एक सुचना जारी गर्दे भोलि शनिवारदेखि लागुहुने गरि सबै किसिमको पास रद्द गर्ने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले लकडाउनका समयमा प्रशासन कार्यालयबाट जारी गरिएका सबै पास रद्द भएको जानकारी दिए ।
त्यस्तै अव उपरान्त पास वितरण गर्न परे अत्यावश्यक वाहेक अन्यलाई पास वितरण नगरिने बताइएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले वितरण गरेको पास दुरुपयोग भएपछि सबै पास रद्द गरिएको बताइएको छ ।
यस्तो छ नुवाकोट प्रशासनको सुचना ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे विदुरबाट लागुऔषधसहित पाँच जना पक्राउ
आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना
कांग्रेस सभापति थापाले दिए राजीनामा
अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभा पहिलो बैठक, के छ प्रक्रिया ?
तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग





प्रतिक्रिया