सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेलाई पितृशोक
विदुर खबर
२०७७ वैशाख ५ गते २०:०८
विदुर । सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेलाई पितृशोक परेको छ ।
उनका पिता चन्द्रवहादुर घलेको शुक्रवार अपरान्ह ४ बजे ८८ वर्षको उमेरमा निधन भएको परिवारजनले बताएका छन ।
उनी लामो समयदेखि दम रोगबाट पिडित भएका थिए । उनको आजै दाहासंस्कार गरिने आफन्तले बताएका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह





प्रतिक्रिया