नुवाकोटमा लकडाउन उल्लंघन गर्नेको संख्या बढ्यो
नुवाकोट । नुवाकोटमा लकडाउन उल्लंघन गर्नेहरुको संख्या बढ्न थालेको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि देशव्यापी रूपमा लागू गरेको लकडाउन तथा जिल्ला सुरक्षा समितिले नुवाकोट जिल्लाभर आह्वान गरेको निषेधाज्ञाको उल्लघंन गर्नेको संख्या दिनानुदिन बढिरहेको छ ।
लकडाउन कार्यान्यनको लागि जिल्लाको विभिन्न स्थानमा प्रहरी परिचालन गरिए पनि सर्वसाधारणहरुले सहयोग नगर्दा नुवाकोटमा लकडाउन उल्लंघन गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको हो । नुवाकोट प्रहरीले लकडाउन उल्लघंन गर्ने झण्डै दुईसय जनलाई नियन्त्रणमा लिई कोरोनाको बारेमा शिक्षा दिएर छाडि सकेको छ ।
तर जिल्ला प्रहरी कार्यालय नुवाकोटले भने लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेको भन्दै अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन सवैलाई आग्रह गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना





प्रतिक्रिया