पुर्व अर्थमन्त्री महतले गरे आफ्नो निर्वाचन क्षेत्रमा माक्स बितरण
विदुर खबर
२०७६ चैत २५ गते १२:३४
नुवाकोट । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) को त्रासको रोकथाम तथा नियन्त्रणका लागि नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पुर्व अर्थमन्त्री डा. रामशरण महतले नुवाकोट क्षेत्र नं १ मा माक्स वितरण गरेका छन ।
उनले नेपाली पन्चकन्या गाउँपालिकाका अध्यक्ष रमेश तामाङ र कांग्रेस गाउँपालिका ईकाई मार्फत आफ्नो निर्वाचन क्षेत्रमा माक्स वितरण गरेका हुन् । वितरण गरिएको माक्स मंगलवारदेखि नै वितरण गर्न शुरु गरिएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कृष्ण मिश्रले बिदुर खवरलाई जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया