लकडाउन फेरि एकसाता थपिने, प्रधानमन्त्रीले सम्बोधन गर्दै
विदुर खबर
२०७६ चैत २४ गते १५:२१
नुवाकोट । कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सरकारले लक डाउनको समय १ साता थप्ने भएको छ ।
दुई सातादेखिको लकडाउनको समीक्षा र अब थप्नु पर्ने समयबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ ।
आजको मन्त्रिपरिषदले लक डाउन र सीमा बन्द थप गर्नेबारे छलफल गर्ने , स्वास्थ्य सामग्री खरिद गर्न जिटुजीबारे थप निर्णय गर्नेसमेत गर्ने बताइएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिसम्म राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।लकडाउनको घोषणा गर्नुपूर्व दुई साता अगाडि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया