नुवाकोटमा लकडाउनको प्रभाव,बजार क्षेत्र सुनसान (फोटो फिचर )

विदुर खबर २०७६ चैत १२ गते ११:३२

नुवाकोट । सरकारले मंगलवारदेखि आह्वान गरेको देशव्यापी लकडाउनको प्रभाव नुवाकोटमा पनि परेको छ ।

Advertisement

लकडाउनको घोषणासँगै मंगलवार छिटपुट रुपमा सडकमा निस्किएका सर्वसाधारणहरुको भिड भने आज सडकमा देखिएको छैन । थिए । जिल्ला प्रशासन कार्यालयले हिजो नुवाकोट जिल्लालाई निषेधाज्ञा घोषणा गरेपछि सडक सुनसान बनेको छ ।

त्यस्तै जिल्ला प्रवेश गर्ने वभिन्न नाकामा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । त्यस्तै सदरमुकाम विदुर,बट्टार,त्रिशुली,कोलनी,पिपलटार,गंगटे ढिकुरे, छहरे,केउरेनी लगाएतका स्थानमा पनि प्रहरीले चेकजाँच गरि आवतजावतमा कडाई गरेको छ ।

Advertisement

यस्तो छ सडकको दृश्य ।

Advertisement

 

प्रतिक्रिया