नुवाकोटमा लकडाउनको प्रभाव,बजार क्षेत्र सुनसान (फोटो फिचर )
विदुर खबर
२०७६ चैत १२ गते ११:३२
नुवाकोट । सरकारले मंगलवारदेखि आह्वान गरेको देशव्यापी लकडाउनको प्रभाव नुवाकोटमा पनि परेको छ ।
लकडाउनको घोषणासँगै मंगलवार छिटपुट रुपमा सडकमा निस्किएका सर्वसाधारणहरुको भिड भने आज सडकमा देखिएको छैन । थिए । जिल्ला प्रशासन कार्यालयले हिजो नुवाकोट जिल्लालाई निषेधाज्ञा घोषणा गरेपछि सडक सुनसान बनेको छ ।
त्यस्तै जिल्ला प्रवेश गर्ने वभिन्न नाकामा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । त्यस्तै सदरमुकाम विदुर,बट्टार,त्रिशुली,कोलनी,पिपलटार,गंगटे ढिकुरे, छहरे,केउरेनी लगाएतका स्थानमा पनि प्रहरीले चेकजाँच गरि आवतजावतमा कडाई गरेको छ ।
यस्तो छ सडकको दृश्य ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया