जवरजस्ती करणी अभियोगमा बागेश्वरीका डोलबहादुर लामिछाने पक्राउ

विदुर खबर २०७६ चैत ५ गते १८:२१
Arrested man in handcuffs with hands behind back

नुवाकोट ।  युवतीको संबेदनशील अंगहरुमा स्पर्श गरी जबरजस्ती करणी गर्न खोजेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

सूर्यगढी गाउँपालिका वडा नम्वर २ की २४ बर्षिया बागेश्वरी (परिवर्तित नाम )लाई जबरजस्ती करणी गर्न खोज्ने सोही स्थानका ६३ बर्षिय डोलबहादुर लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

पक्राउ गरिएका लामिछाने बिरुद्ध नुवाकोट जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया