नुवाकोटको त्रिशुलीमा एक महिलाद्धारा आत्महत्या

विदुर खबर २०७६ चैत ३ गते २०:२६

कोलनी । नुवकोटको त्रिशुलीस्थित इन्टेक इन्टेकमा रहेको नहरमा एक महिलाले आत्महत्या गरेकी छिन ।

Advertisement

आत्महत्या भएको महिलाको भने पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया