कोरोनाको नेपाल अपडेट : हालसम्म ४ सय ४१ जनामा नमुना परिक्षण,सबैको रिपोर्ट नेगेटिभ
काठमाडौँ । विश्वभर नै कोरोनाको सन्त्रास छाईरहेका बेला नेपालमा पनि यसको अत्याधिक जोखिम बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना भाइरसको आशंकामा ४ सय ४१ नमुना परीक्षण गरिसकिएको छ भने सबैको रिपोर्ट रिर्पोट नेगेटिभ आएको छ । यसको अर्थ हालसम्म नेपालमा कोरोना भाइरस कसैमा पनि देखिएको छैन । अन्तर्राष्ट्रिय विमानस्थलमा पनि थप जनशक्ति र उपकरणको व्यवस्था गरिएको बताइएको छ । विमानस्थलबाट संक्रमण भित्रिन नदिन नियमित रुपमा औषधीसहितको स्प्रे गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
यसका साथै नेपालसँग सिमाना जोडिएका छिमेकी मुलकका ३६ नाकामा प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा हेल्थ डेस्क स्थापना गरि नेपाल भित्रिने सम्पूर्णको स्वास्थ्य जाँच भइरहेको छ ।
औषधीजन्य सामाग्रीको अभाव हुन नदिन अनुगमनलाई थप प्रभावकारी र देशभित्रको उत्पादन क्षमतालाई बढाउन आवश्यक पहल भईरहेको मन्त्रालयले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया