लिखुका कृषकलाई व्यवसायिक बनाउँदै थानसिङ्ग कृषि सहकारी संस्था
लिखु। नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ६ मा रहेको थानसिङ्ग कृषि सहकारी संस्था लिमिटेड कृषक व्यावसायिकरण कार्यक्रम सुचारू गरेको छ ।
स्थानीय तहमा सहकारी अवस्थित भईरहेको अबस्थामा सहकारीले सकृय किसानहरूलाई लक्षित गरी तरकारी,धान ,मकै र आलु उत्पादन बढाउन बिऊ बिजन थोपा सिंचाई मलखाद तथा बिषादी हरु लक्षित किसान वर्ग हरूमा वितरण गर्दै आएको छ । संस्थाले जिल्लाको लिखु ,ककनी ,सुर्यगढी र पन्चकन्या गाउँपालिकामा लक्षित गरी ८०० घरधुरी संख्या किसानहरुसंग काम गर्दै आएको छ ।
केही समययता संस्थाले किसान-२ परियोजनासँग पनि सहकार्य गर्दै आएको छ। सहकारीले हाल ४ गाउँपालीकाको लागि २ जना कृषि प्राविधिक राख्दै आएको छ। संस्थाले अबका दिनमा कृषकको बारीमा उत्पादन भएको तरकारी सिधै अन्तीम उपभोक्ता समक्ष पुर्याउने र कृषकले उत्पादन गरेको कृषि वस्तु बजारीकरण गर्न तत्काललै कृषकको साथी सहकारी कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया