नुवाकोटको पन्चकन्यामा अवैध काठसहित दुईजना पक्राउ
विदुर खबर
२०७६ फागुन २१ गते २०:३९
नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिकामा अवैध सालको काठसहित दुईजना पक्राय परेका छन ।
पक्राउ पर्नेहरुमा पन्चकन्या गाउँपालिका वडा नम्बर २ का १९ को दिपेन्द्र राई र विकाश परियार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनीहरुलाई बा.४ ख.६४४२ नम्बरको आईचर गाडीमा ३४ थान (७५.४७ क्यु.फी) अबैध सालको काठ लोड गरिरहेको अबस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । पक्राउ परेकाहरु आइचरका चालक र सहचालक रहेका छन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय नुवाकोट ल्याएर आवश्यक कारवाहीका लागी डिभिजन बन कार्यालय बिदुरमा पठाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया