डकैती गरेको आरोपमा नुवाकोटको शिवपुरीका वडासदस्य पक्राउ
विदुर खबर
२०७६ फागुन २० गते २०:०९


विदुर । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ५ का वडासदस्य राजु थापा पक्राउ परेका छन ।
केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंले डकैती मुद्दामा फरार थापा ३२ तोला सुन डकैती गरेको आरोपमा गरेको हो । सर्वोच्च अदालतले थापालाई डाँका मुद्दामा २०७५ साल असार ११ गते ४ लाख २० हजार जरिवाना र ६ वर्ष कैदको फैसला सुनाएको थियो ।
सम्बन्धित
प्रतिक्रिया